जब सुष्मा कार्कीले पूर्वयुवराज पारस शाहसँग ‘गाला जोडेर’ सेल्फी लिएको फोटो पोष्ट गरिन…

काठमाडौं । अभिनेत्री सुष्मा कार्की फेसबुकमा केही नयाँ किसिमका तस्बिर पोष्ट गरेरै चर्चा भएको हेर्न रुचाउँछिन् । कहिले प्रेमीको नाम लेखिएको शरीरको ट्याटु त कहिले प्रेममा डुबेको भन्दै प्रचारमा रमाउने उनको अनौठो तरिका हो ।

यही चर्चा कमाउने आशयसहित कार्कीले राज परिवारसँग फोटो खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छिन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहको साथमा खिचिएको फोटो पोष्ट गरेकी हुन् ।

कार्कीको मावली राणा परिवारकै भएको कारण उनको राणा परिवारसँग राम्रो रहेको छ । विभिन्न पार्टी र अन्य कार्यक्रममा भेट्नासाथ कार्कीले फोटो खिचिहाल्छिन् । फेसबुकमा पोष्ट गरिहाल्छिन् ।

कार्कीले पूर्वयुवराज पारस शाहसँग ‘गाला जोडेर’ सेल्फी खिचेकी छिन् । उक्त सेल्फीले कार्कीलाई अफ्ठ्यारो नपारे पनि पारसलाई पारिवारिक जीवनमा अफ्ठ्यारो पार्न सक्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।