यसकारण महिलाहरु राती मात्रै सेक्स गर्न रुचाउछन…

एजेन्सी, जब रात पर्न थाल्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो ।

तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् । अनुसन्धानकर्ताका अनुसार महिलाहरु आफ्नो बडी फिगरका कारण रातमा सेक्स गर्न रुचाउने गर्छन् । बडी लुकका अनुसार उनीहरुले समय रोज्ने गरेको अनुसन्धानकर्ताको भनाइ रहेको छ ।

अनुसन्धानकर्ताका अनुसार महिलहरुको बडी फिगरका कारण उज्यालोमा सेक्स गर्न रुचाउँदैनन् ।

अष्ट्रेलियामा गरिएको एक अध्ययनमा ८०० जना मानिसमा सर्वे गरिएको थियो । धेरै तौल भएकी वा बिग्रेको फिगर भएका युवतीहरु वा महिलाहरु रातमा सेक्स गर्न रुचाउने अध्ययनले देखाएको थियो ।

सर्वेमा ६० युवतीले अध्यारोमा सेक्स गर्न रुचाउने बताए । उनीहरुलाई उज्यालोमा कपडा फुकाल्न लाज लाग्ने बताएका थिए । उनीहरु आफ्नो सेक्स पार्टनरले खराब फिगर नदेखुन् भन्ने चाहान्थे ।

त्यस्तै ७३ जना युवतीहरुले आफ्नो तौलका कारण रातमा कपडा फुकाल्न र छुदाँ पनि लाज लाग्ने बताएका थिए ।

विशेषज्ञका अनुसार यस्ता महिलाहरुले आफ्नो खानपानमा ध्यान पुर्याउनु आवश्यक छ । उनीहरुले दैनिक व्यायाम गर्नुपर्छ । यो अनुसन्धानमा सर्वे अनलाइनको प्रयोग गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।