आफ्नै ओच्छ्यानमा श्रीमती परपुरुषसँग सुतेको देखेपछि…

श्रीमती परपुरुषसँग सुतेको क्षणलाई फेसबुकमा पोस्ट गर्ने एक पुरुषलाई सोसल मिडियामा धन्यवादको ओइरो लागिरहेको छ ।

टेक्सासका २३ वर्षीय डस्टन होलोवे जब आफ्नो घर पुगे, उनले त्यहाँ मदिराले चुर आफ्नी श्रीमती परपुरुषसँग आफ्नो ओच्छ्यानमा निदाइरहेको देखे । त्यस्तो दृश्य देखेर जो–कोही रिसले चुर मात्र हुँदैनन्, हिंस्रक व्यवहारमै ओर्लन्छन्, तर डस्टनले उनीहरूको तस्बिर खिचेर फेसबुकमा अपलोडसमेत गरे, जसमा उनले श्रीमती परपुरुषसँग सुतेको विफी अपलोड गर्दै भने, ‘राम्रो पुरुषलाई राम्री महिला चाहिन्छ ।’

फोटो अपलोड भएपछि उनको पोस्टमा धेरैले सहानुभूति प्रकट गर्दै त्यस्तो क्षणको सामना गर्दा पनि शान्त हुन सकेकोमा उनको प्रशंसासमेत गरेका छन् । – साप्ताहिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।