लिक छाडेर घरमै पस्यो रेल, २ जनाको मृत्यु

ग्रीस, वैशाख ३१ । ग्रीसको उत्तरी क्षेत्रमा एउटा रेल दुर्घटना हुँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ । सो रेल लिक छाडेर एउटा घरमा ठोक्किएको थियो । दुर्घटनामा अन्य केही यात्रु घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार एथेन्सबाट आइरहेको उक्त रेल थेसालोनिकी सहरबाट करिब ४० किलोमिटरको दुरीमा दुर्घटना भएको हो । रेल ठोक्किएकै घरमा बसेका एकजनाले आफू हामफालेर बाँच्न सफल भएको बताए । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।