धेरैजसो महिलाहरुले सबैभन्दा बढी हस्तमैथुन बाथरुममा गर्छन्, एक अध्यन यस्तो भन्छ (भिडियो सहित)

सहज मनोरञ्जन लिनका लागी अधिकांश महिलाले हस्त मैथुन गर्ने गर्छन् । जोखिम बिना नै यौन आनन्द लिने एक माध्यम पुरुषको जस्तै महिलाको हस्तमैथु नै हो ।

तर पुरुषको तुलनामा महीलाले कम हस्त मैथुन गर्ने गरेता पनि अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५ देखि २९ वर्षसम्मका महिलामा ७।९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् ।

यौन रोग विशेषज्ञहरुका अनुसार महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । हस्मैथुनले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ । त्यस्तै हस्तमैथुनका कैयौँ फाइदा मध्ये पहिलो कुरा यसले खुशी दिन्छ । थपजानकारि हेर्नुहोस् यो भिडियो रिपोर्टमा

https://youtu.be/z7fEAaHNclY



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।