एक मन्दिर जहाँ ‘अमिताभ बच्चन’को पूजा हुन्छ !

केही दिन अघि एक मन्दिरमा बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको मूर्ति राखिएको छ । जुन मुर्ति अमिताभ बच्चन जत्तिनै अग्लो बनाइएको छ ।

अमिताभलाई मन पराउने केही समर्थकले केही सयम पहिला कोलकतामा उनको नाममा एक मन्दिर बनाएर त्यहाँ उनको पूजा हुने गरेको हो ।

समाचार एजेन्सी पीटिआईका अनुसार अल बंगाल अमिताभ बच्चन फ्यान्स एसोसिएशनले फिल्म सरकार ३ को रिलीज भएको अवसर पारेर नयाँ मूर्ति राखिएको हो ।

संगठनका सचिव संजय पटौदियाले बीबीले बताए अनुसार उनीहरुले फिल्मको सफलताको लागि मन्दिरमा पूजा गराएर नयाँ मूर्ति लगाइएको हो ।

पटौदियाले बताए अनुसार २००१ मा बनाइएको थियो । उनले भने,‘हामीले त्यससमय हामीले उहाँलाई खबर गरेनौं किनकी उहाँ आफूलाई सामान्य मानिसको रुपमा व्याख्या गर्नुहुन्छ, तर हामी अमिताभलाई भगवान मान्छौं ।’

आमिताभ बच्चनको मन्दिरमा फिल्म अक्समा प्रयोग हुनेवाला एक कुर्सी छ जसमा उनको तस्वीर लगाइएको छ र त्यहाँ लेखिएको छ ‘भगवान’। एजेन्सी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।