बैंककस्थित एक सैनिक अस्पतालमा बम विस्फोट, २० भन्दा बढी घाइते
थाइल्यान्ड, जेठ ८ । बैंककस्थित एक सैनिक अस्पतालमा सोमबार (आज) भएको बम आक्रमणमा परी २० भन्दा बढी व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रांरम्भिक समाचारअनुसार बम विस्फोटमा परी २० भन्दा बढी घाइते भएका राष्ट्रिय उप–प्रहरी प्रमुख सिभारा रंगसिब्राराह्म्यानकुलले समाचारदाताहरुलाई बताएका छन् । रासस/एएफपी


