‘ब्याईफ्रेन्ड भनेको बोका-बोका,राँगा-रागाँ टाइपको फिल हुन्छ’ : ज्योति मगर
कुराकानीको अँशः म अलि बच्चाबच्ची स्वभावको छु । त्यो भएर पनि मलाई छाटो कपडा स्कर्टहरु लगाउन मन पर्छ । सेक्सी पहिरन चाहिँ मलाई भगवानले नै शरीरको सङरचना गर्दा अली सेक्सी टाइपको गर्नुभएछ क्यारे । खासगरी मेरो व्रेष्ट अलि एट्रयाक्टिभ भाको भएर होला हरेक पहिरनमा क्लिभेज चाहिँ सेक्सी देखिन्छ । म ड्रेसअपको लागी त्यसो माहिर चाहिँ छैन । नढाँटी भन्नुपर्दा माहिर हुन चाहे पनि आर्थिकरुपमा ईफोर्ट नै गर्न सक्दिनँ । म आफूलाई सफल पनि मान्दिनँ, असफल पनि मान्दिनँ । जीन्दगीलाई गुजारा गर्नुसम्म हो । गुजारा चलिराकै छ । मलाई के लाग्छ भने ज्योति मगरको गीतहरु नसुनेर, ज्योति मगर कतिसम्म क्रिएटिभ छ भन्ने थाहा नपाएर, उसको कुनै पनि क्रियशन मूल्याङकन नगरेर कपडाको कुरालाई टपिक बनाएर मलाई सेन्सर गर्न खोज्नुहुने आदर्शवादी महानुभावहरुलाई म लाटो देशको गाँडो तन्नेरी जस्तै ठान्छु । थप भिडियोमा हेर्नुहोस्


