‘असार १४ गते जननेता मदन भन्डारीको जन्म दिन, देश एमालेमय हुनेछ’ : एमाले सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले असार १४ गते जननेता मादन भन्डारीको जन्म दिन , देश एमाले मय हुनेछ बताउनुभएको छ ।

दोस्रो चरणको चुनाबी आमसभालाई सम्बोधन गर्न गृह जिल्ला ताप्लेजुङ आई पुग्नु भएको भट्टराईले शनिवार चितवनको भरतपुरमा माओवादीले निर्वाचन आंचार सहिता विपरित मतपत्र च्यातेकोले दाहालको उम्मेदवारी खारेज गर्नुपर्ने बताउनुभयो ।

एमाले प्रचार विभाग प्रमुख समेत रहनु भएको सचिव भट्टराईले राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा पठाएको पत्र समेत संसदमा दर्ता नगरी बाहिर प्रधानमन्त्रीको निर्वाचन अगाडी बढाएर सभामुखले संसदको घोर उल्लघन गरेका बताउनुभयो ।

संसदिय ब्यवस्थालाई उल्लघन गरेर निर्वाचन प्रकृया अगाडी बढाएर सत्ता पक्षले सर्वसत्ताबादी शैलीमा प्रस्तुत हुन खोजेकोले बताउदै एमालेले निन्दा तथा भत्र्सना गर्ने गरेको बताउनुभयो ।

उहाले सभामुख ओनसरी घर्तिलाई गल्ती सञ्चाएर संसदिय प्रकृयाहरु अगाडी बढाउन आग्रह गर्नुभयो । उहाले टुडिखेलमा बसेर प्रधानमन्त्रीको चयन नहुने बताउनुभयोे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।