अपरिचित युवकले नग्न तस्बिर पठाउन भनेपछि युवतीले पठाइन यस्तो तस्बिर ! हेर्नुहोस् भिडियो सहित
एजेन्सी । न्यूल्यिाण्डमा बस्ने एक युवतीलाई युवकले नग्न फोटो पठाउन भनेपछि उनले आश्चर्यमा पर्ने तस्विर पठाएर बदला लिएकी छिन् । अपरिचित युवकले नग्न फोटो पटक पटक मागेपछि उनले लोडिगं हुँदै गरेका खाली तस्विर दिएर बदलता लिएकी छिन् । केटी साथीलाई आफ्नो शरिरका तस्विर पठाउन एक केटाले गरेको म्यासेज अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। केटाले पठाएको म्यासेजको स्क्रिनसट लिएर युवतीले सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनको प्रशंसा गरिएको छ भने तस्बिर माग्ने केटाको विरोध ।।। केटाले नग्न तस्बिर डिमान्ड गरेपछि युवतीले ‘मेरो शरिर हेर्न चाहन्छौ ? ‘ भनेर रिप्लाइ पठाएकी थिइन। केटाले ‘अँ’ भनेपछि युवतीले प्रश्न गर्छिन्, ‘के हेर्न चाहन्छौं ?’ ‘मेरो थाई?’ ‘मेरो ब्रेस्ट?’ केटाले कुनै पनि अंग हेर्न तयार भएको जवाफ दिन्छ। त्यसपछि युवतीले युवकको सबै डिमान्ड पुरा गर्दै तस्बिर पठाउँछिन् तर थोरै ट्विस्ट गरेर। युवतीले तस्बिर माग्ने युवकलाई चिकेन लेग पिस र चिकेन ब्रेस्टको तस्बिर पठाइन ।
https://youtu.be/6QVjGOfkPkA

