३ श्रीमतीका १ श्रीमान ! सामूहिक खानपिनदेखि सामूहिक सेक्ससम्म (भिडियो सहित)

अमेरिकी समाजमा कुनै पनि पुरुषले बहुविवाह गर्न पाउँदैनन् तर न्युजर्सीका फेसन व्यवसायी पाउलले तीन जना श्रीमतीलाई सुखपूर्वक संगोलमै राखेका छन् ।

३२ वर्षीय पाउलको भेनेसा हुसेल (३१ वर्ष) सँग पहिलो विवाह भएको थियो ।

विवाहपछि पाउलको अन्य युवतीसँग सम्बन्ध रहेको थाहा पाएर हुसेल अलग भइन् । त्यसपछि पाउलले हजेल (२७) र लेडी (२५) लाई श्रीमतीका रूपमा भित्र्याए ।

उता हुसेलले पनि पाउललाई बिर्सन सकिनन् र उनी फेरि श्रीमतीका रूपमा पाउलको घर भित्रिइन् ।

उनीहरू सामूहिक खानपानदेखि सामूहिक यौन क्रियाकलापसम्ममा रुचि राख्ने भएकै कारण मिलेर बस्न सकेका हुन् ।

पाउलबाट सबै कुरामा सन्तुष्टि पाएका कारण उनीहरूले आफ्नो वक्षस्थलको बीचमा पाउलको मुहारको टाटु बनाएका छन् भने पाउलले पनि तीनवटै श्रीमतीको अनुहारको टाटु आफ्नो छातीमा कुँदाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।