केटीहरुसँगको बारम्बार झगडाबाट बच्न चाहनुहुन्छ ? यी १० कुरा कहिल्यै नभन्नुस्

केटीहरुसँग तपाईको बारम्बार झगडा हुनेगर्छ ? के तपाई उनीहरुको कुरा जान्न चाहानुहुन्छ ? पहिले उनीहरुलाई बुझ्ने प्रयास गर्नुहोस् ।
केटीहरुलाई प्रायः केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण झगडा हुने गर्छ । केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने गरेका छन् । केटाहरुले यी १० कुराहरुमा ध्यान पु्याउन सके केटीहरुसँगको सम्बन्ध धेरै राम्रो बनाउन सक्छन् ।

केटीहरुलाई कहिल्यै भन्न नहुने १० कुराहरु

१. उनीहरुको परिवारका सदस्यहरुको बारेमा कहिल्यै गलत बोल्नु हुँदैन

२. अर्की केटीसँग तुलना कहिल्यै गर्नु हुँदैन ।

३. एउटी केटीलाई उदाहरण बनाएर केटीको तारिफ कहिल्यै हुदैन

४. कुनै कारणबिना आइ लब यु नभन्दा राम्रो

५. तिमी त मोटी भइछौ नी भनेर कहिल्यै नभन्नु

६. तिम्रा साथीहरुलाई छोडदेउ भनेर कहिल्यै नभन्नु

७. सेक्स गरिसकेपछि कस्तो भयो भनेर कहिल्यै नसोध्नुहोस्

८. तिमी त कति नराम्री देखिन थालेकी हौ भनेर कहिल्यै नभन्नु

९. तिम्रो कतिवटा ब्वाईफ्रेड छन् भनेर कहिल्यै नसोध्नुहोस्

१०. तिमी मेरो परिवारसँग मिलेर बस्नुपर्छ भनेर कहिल्यै नभन्नु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।