९ बर्षीय बालक रूदै भन्छन, – मेरो प्रेमिका खोजिदेउ म बिहे गर्छु, सामाजिक सञ्जालमा भाइरल बन्दै – हेर्नुहोस् भिडियो
सामाजिक संजालमा एक नौं बर्षीय बालकले रुँदै मेरो प्रेमिका खोजिदिनु म बिहे गर्छु भन्दै गरेको भिडियो भाईरल बनेको छ । प्रेम जालमा फसेको तीन-चार महिना भएको तर उनी आजकाल बेपत्ता भएको र खोजिगरी ल्याएदिए बिहे गर्छु भन्दै रुँदै गरेको उक्त भिडियो सामाजिक संजालमा भाईरल बनेको छ, उक्त भिडियो हेर्नुहोस्
https://youtu.be/H5z0mJC4dxU

