युवतीकै कारण विश्वमा युद्ध हुन्छ : निखिल उप्रेती (भिडियो सहित)

काठमाडौं, आगामी साउन १३ गते बाट प्रदर्शनमा आउने नेपाली चलचित्र रुद्र को ट्रेलर शो शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको छ । पत्रकारहरुको बाक्लो उपस्थिति रहेको शोमा चलचित्रका प्रमुख पात्र निखिल उप्रेतीले चलचित्र रुद्र एक्सन र प्रेम कथामा बनेको बताए हामीले सक्दो मेहनत गरेर बनाएका छौं र नेपाली दर्शकलाई अवस्य मन पर्ने छ । निखिल उप्रेती प्रोडक्शन द्वारा निर्माण गरिएको चलचित्र रुद्र लाई लेखन निर्देशन – राम जी लामिछने,छायान्कन -सौरब लामा,सम्पादन – बिनिश शाह,मिलन श्रेष्ठ, सङीत-दिनेश सुनाम,निखिल उप्रेती,र द्वन्द – हिमाल के सी ले गरेका छन भने निखिल उप्रेती नवदित नायक विश्व र सारा का साथै रोय दिप श्रेष्ठ भास्कर ओली अनिल पाण्डे ज्याक श्रेष्ठ धुर्व कोइराला सरिता राज उपाध्यको प्रमुख भूमिका रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।