यी हुन जापानकी एक महिला कलाकार जस्ले आफ्नै गुप्तांगको तस्वीर खिचेर बेचिन र कमाइन एकै छिनमा १० लाख तर…

एजेन्सी, आफ्नै गुप्तांगको तस्वीर खिचेर सार्वजनिक गरेको आरोपमा जापानमा एक महिला कलाकार पक्राउ परेकी छिन् ।

मुगुमी इगाराशी नामकी ती कलाकारले आफ्नै गुप्तांगको सेल्फी खिचेर त्यसलाई थ्री डी तस्वीरमा ढालेर कलात्मक बनाएकी थिइन् । आफ्नो कलात्मक गुप्तांग थ्री डी प्रिन्टर्सका लागि उपयुक्त भएको भन्दै उनले ३० जना व्यक्तिहरुलाई किन्नको लागि आग्रह गरेकी थिइन् । त्यसपछि उनले आफ्नो गुप्तांगका तस्वीरु बेचेर झण्डै १० लाख रुपैयाँ कमाएकी थिइन् ।

उनीमाथि अश्लीलता फैलाएको र मर्यादाको उल्लंघन गरी कानून मिचेको अभियोग लागेको छ । तर ती महिलाले भने आफ्नो गुप्तांगको थ्री डी तस्वीरले समाजको नैतिकतामा आँच नपूराएको दाबी गरेकी छिन् । रोकुडेनासिको अर्थात् कामै नलाग्ने केटी भन्ने छद्मनाम भएकी ती महिलाले आफुले पैसा कमाउनका लागि ती तस्वीर कसैलाई नपठाएको समेत दाबी गरिन् ।

आफ्नो ब्लगमा उनले लेखेकी छिन्, मैले मेरो योनीबाट कला सिर्जना गरेकी हुँ जसलाई म म्यान्को भन्छु । मेरो योनीलाई रंगाउनु मेरो लागि मात्र ख्यालठट्टाको काम थियो तर कतिपयले भने यसलाई नराम्रो रुपमा लिएको देख्दा म अचम्ममा परेकी छु ।’

उनले योनीको आकार ठ्याक्कै कस्तो हुन्छ भन्ने कुरा आफुलाई थाहा नभएको र आफ्नो योनी असाधारण होला भन्ने आफुले ठानेको बताइन् । योनीको आकार निकै नराम्रो हुने भएकाले यसलाई सधे अश्लीलताको दृष्टिले हेरिने गरिएको दुखेसो गर्दै उनले यो सधैभरि लुकेको हुने हुनाले पनि त्यस्तो ठानिएको तथापि त्यो हाम्रै सरीरको भाग रहेको बताएकी छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।