सपनामा आएका तान्त्रिक बाबाको कुरा सुनेर बिपनामा ३ वर्षीया छोरीको कान काटिदिए यि निर्दयी बाबुले

एजेन्सी, भारतमा एक बाबुले तान्त्रिक बाबाको कुरा सुनेर आफ्नी ३ वर्षीया छोरीको कान काटिदिएका छन्।

भारतिय मिडियाका अनुसार नेपाली मूलका रहेका ति युवाले तान्त्रिक बाबाको अन्धविश्वासको पछि लागेर आफ्नी छोरीको कान काटिदिएको बताइएको छ ।

सपनामा राती आएर तान्त्रिक बाबा आएर छोरीको कान काटेमा राम्रो हुने बताएपछि ती युवकले बिपनामै छोरीको कान काटिदिएको बताइएको छ ।

कान काटेर बालिका गम्भीर भएपछि बालिकालाई उपचारका लागी अस्पताल पुर्याइएको बताइएको छ ।

घटना थाहा पाएपछि उपचारमा संलग्न चिकित्सक नै आश्चर्यचकित बनेको बताइएको छ ।

प्रहरीले थाहा पाएपछि बालिकाका बाबुलाई पक्राउ गरिएको बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।