खोटाङमा कांग्रेस – एमालेका दर्जनौं नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

खोटाङ जिल्लाको सिम्पानी र दिक्तेल बजारमा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी आठ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले परित्याग गरी सीता राई, शोभा राई, शान्ता राई, जीतरानी राई, दीलिप राई, कमला बि.क., धनकुमारी बि.क., दिया बि.क., नेहा राई, शर्मिला राई, सानी राई, सञ्जय राई, टेकनाथ राई, ललितकुमार रम्तेल, निर्मला राई, सरिता राई, दिनेश मुग्राती, सुमन मगर, हर्कशेर राई, मैनासरी राई, भरत राई, दिलशेर राई, अञ्जना मगर, धनकुमार मगर, खड्गशेर राई, खड्कबहादुर राई, देवीलाल राई माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

त्यसै गरी एमालेबाटै अशोक राई, दिनेश मग्राती, धर्मसुन्दर राई, बीरबहादुर राई, निगम राई, जीवनाथ खतिवडा, ज्ञानेन्द्र राई, दईन्द्र राई, ललित राई, नवराज सुवेदी, बिनोद रम्तेल, अम्बिका राई, जोनिशा राई, लोकेन्द्र राई, मनिराम सुवेदी, नौकुमारी राई, कृष्णकुमारी राई, जीवन महरा, कल्पना राई, अस्तप्रसाद राई, ईश्वर कटुवाल पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

त्यसै गरी नेपाली कांग्रेसबाट माओवादीमा प्रवेश गर्नेहरुमा सान्तुना राई, धनकुमार राई, मणिराम राई, देवराज खत्री, मनिका राई, गोपाल बि.क., मोहराज आचार्य, श्रवणकुमार राई, जुली राई, जसिकला राई, लावत मग्राती लगायत रहेका छन् । नवआगन्तुक कार्यकर्तालाई अध्यक्ष प्रचण्डले खादा ओडाएर स्वागत गरेका थिए ।

प्रचण्डले भाषणको जादु चलाएपछि माओवादी केन्द्रमा प्रवेश गर्नेको ओइरो लागेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।