पाख्रीबास नगरपालिका -१ मा एमालेको प्यानलै बिजयी

असार १५ धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. १ मा एमालेका अध्यक्ष्य हेमबहादुर पाण्डेसहित प्यानलै विजयी भएको छ ।

उनले २७५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका भैरव अधिकारीले १९८ मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको विवरण अनुसार उक्त वडामा जम्मा ८८० मतदाता संख्या रहेको थियो ।


पाख्रिबास नपा -१ को पुरा मत परिणाम हेर्नुहोस
:
एमाले: वडाअध्यक्ष – २७५, दलित महिला – २५५, खुल्ला महिला – २७९, खुल्ला २ जना पुरुष – २५८ र २८४

कांग्रेस: वडाअध्यक्ष – १९८, दलित महिला – १८१, खुल्ला महिला – १७२, खुल्ला २ जना पुरुष – १८४ र १८५

माओबादी केन्द्र: वडाअध्यक्ष – ४२, दलित महिला – ६१, खुल्ला महिला – ४८, खुल्ला २ जना पुरुष – ५० र ६१

राप्रपा: वडाअध्यक्ष – ६३, दलित महिला – ६८, खुल्ला महिला – ५९, खुल्ला २ जना पुरुष – ५३ र ६७

स्वतन्त्र:  वडा अध्यक्ष्य – ५



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।