मदन भण्डारी र योगेश भट्टराईको गाउँवाट एमाले प्यानलै विजयी सुरुवात

ताप्लेजुङ । जननेता मदनकुमार भण्डारी जन्मनु भएको ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेले विजयी सुरुवात गरेको छ ।

पूर्वको ताप्लेजुङ जिल्लाको पहिलो नतिजा नै यहाँ वाट प्राप्त भएको छ । मैवाखोला गाँउपालिका वडा नं. ६ साविकको फाकुम्वामा एमाले उम्मेदवार बिष्णुप्रसाद नेयोहाङ सहित सम्पूर्ण प्यानल विजयी भएको छ ।

महिला सदस्य सुकमाया लिम्वू,दलित सदस्य रघुमाया सेन्चुरी,खुल्ला सदस्य क्रमश पासाङ शेर्पा र टिकाराम थोप्रासहित विजयी हुनु भएको हो

यो गाउँपालिका एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईको पनि गाउँ हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।