सुर्नया १ मा कांग्रेस र शिवनाथ १ मा एमाले विजयी

बैतडी, १५ असार । सुर्नया गाउँपालिका– १ मा वडा अध्यक्षमा नेपाली काँग्रेसका कलशबहादुर चन्द विजयी हुनुभएको छ ।

चन्दले १५८ मत ल्याउनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का धनबहादुर चन्दले १२७ मत ल्याउनुभएको छ ।

यसैगरी जिल्लाको शिवनाथ गाउँपालिका–१ मा वडा अध्यक्षमा एमालेका करन पार्की विजयी हुनुभएको छ ।

पार्की ५७८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दशरथ चाडले ५१३ मत ल्याउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।