यस्तो छ धनकुटाको ७ तह मध्ये ६ तहको ताजा अपडेट…

यस्तो छ धनकुटाको ७ तह मध्ये ६ तहको ताजा अपडेट…

धनकुटा नगरपालिका(मेयर÷उप–मेयर)
एमाले चिन्तन तामाङ्ग २७१२ । सकुन्तला बस्नेत २९११
कांग्रेस दिनेश राई २०७७ । रेणु श्रेष्ठ १५६२
माओवादी गणेश बिष्ट १०७९ । विष्णुमाया कन्दङ्वा (कविता) ८७३
राप्रपा वालानन्द भुर्तेल । ताराकुमारी तामाङ

पाख्रीबास नगरपालिका(मेयर÷उप–मेयर)
एमाले विर्खवहादुर राई २७७२ । देवकला तिम्सिना २७८२
कांग्रेस इन्दिरा थापा ८१२ । ज्ञानवहादुर गुरुङ ९७२
माओवादी कृष्णवहादुर कटुवाल ७९८ । करुण देवान ८२८
राप्रपा श्याम गुरुङ ९३१ । पवित्रा श्रेष्ठ ७००

महालक्ष्मी नगरपालिका(मेयर÷उप–मेयर)
एमाले– पर्शराम नेपाल २०७० । मन्जु अधिकारी २०५९
कांग्रेस–अग्नी पौडेल १४५२ । महेन्द्र निरौला(राप्रपा)११२१
माओवादी–राम नेपाल ५८९ । डिना बुढाथोकी ८१०

छथर जोरपाटी गाउँपालिका (प्रमुख । उप–मेयर)
एमाले– शेरवहादुर लिम्बु १०७९ । भीमकला श्रेष्ठ ९८८
माओवादी–विष्णु पारघरी ७११ । गीता गुरुङ (लिम्बु) ११००
राप्रपा–माधव भट्टराई ६०० । देवी माया सिजाली ३४८
कांग्रेस–निर्मल ओझा ३६२ । मुना तामाङ १८७

खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका (प्रमुख । उप–मेयर)
एमाले–मनोज राई ४०५४ बिजयी । रत्नश्वरी राई ३९१६ बिजयी
कांग्रेस–तीर्थ राई १५०१ । कमलकुमारी राई १४९६
माओवादी–भरतसिंह राई १५७९ । रामकुमारी राई १५३४

साँगुरीगढी गाउँपालिका(प्रमुख । उप–मेयर)
एमाले कुमारजंग याखा २४९७ । विन्द्र राई २५१७
कांग्रेस जितेन्द्र राई १४२३ । वलवहादुर राई ९९७ (संद्यीय समाजवादी)
माओवादी– जगतवहादुर राई ३३४ । सरस्वती लिम्वु ४६४



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।