बाहिरियो धनकुटा महालक्ष्मी नगरपालिकाको मत परिणाम, यस्तो छ ताजा अपडेट…
धनकुटा महालक्ष्मी नगरपालिका ताजा अपडेट (मेयर । उप–मेयर)

एमाले पर्शराम नेपाल २३४१ । मन्जु अधिकारी २३०४
कांग्रेस अग्नी पौडेल १६१२ । महेन्द्र निरौला(राप्रपा)१२०७
माओवादी राम नेपाल ८५६ । डिना बुढाथोकी ९०५


