यस्तो छ धनकुटाको छथर जोरपाटी गाउँपालिकाको ताजा अपडेट
धनकुटाको छथर जोरपाटी गाउँपालिकाको ताजा अपडेट(प्रमुख । उप–मेयर)

एमाले शेरवहादुर लिम्बु १४६६ । भीमकला श्रेष्ठ १३५८
माओवादी विष्णु पारघरी ७५० । गीता गुरुङ (लिम्बु) ११४०
राप्रपा माधव भट्टराई ७०९ । देवी माया सिजाली ४६२


