धनकुटा नगरपालिका को पछिल्लो मत परिणाम अपडेट यस्तो छ…
धनकुटा जिल्लाका ६ वटा स्थानिय तहमा मत गणना कार्य जारी रहेको छ । जसअन्तरगत धनकुटा नगरपालिका को पछिल्लो मत परिणाम अपडेट यस्तो छ…

एमाले – चिन्तन तामाङ्ग २८१७ । सकुन्तला बस्नेत ३१३६
कांग्रेस – दिनेश राई २३६० । रेणु श्रेष्ठ १६९०
माओवादी – गणेश बिष्ट ११४० । विष्णुमाया कन्दङ्वा (कविता) ९३९

