जहाँ मेयर, उप–मेयर, १० वडाध्यक्ष र ४० वटै सदस्यमा एमालेले जमायो कब्जा, देखियो यस्तो रौनक – हेर्नुहोस् भिडियो
धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा नेकपा एमालेले ऐतिहासिक जित प्राप्त गरेको छ । पाख्रीबास नपाका १० वटै वडामा एमालेको प्यानल नै अत्याधिक मतका साथ विजय भएका छन् । मेयरमा नेकपा एमालेका बिर्खबहादुर राई र नगर उपप्रमुखमा नेकपा एमालेकी देवकला तिम्सिनालगायत वडा न. १ वडा अध्यक्ष हेमवहादुर पाण्डे, वडा न.२ वडा अध्यक्ष तोर्ण खपाङ्गी, वडा न. ३ वडा अध्यक्ष सुन्दरलाल तामाङ्ग, वडा न. ४ वडा अध्यक्ष सोवित निरौलाले, वडा न. ५ वडा अध्यक्ष गोपालराज थापा, वडा न.६ वडा अध्यक्ष दलवहादुर तामाङ्ग, वडा न. ७ वडा अध्यक्ष फडिन्द्र तामाङ्ग, वडा न.८ वडा अध्यक्ष सिताराम राई, वडा न.९ वडा अध्यक्ष चन्द्रलाल घिसिङ्ग, वडा न. १० वडा अध्यक्ष हरि वहादुर खत्री र उपाध्यक्षहरु लगायत ४० वटै सदस्यमा एमाले ले नगरपालिकामै पुरै प्यानलले नै विजय हाशिल गरेका थिए ।
—
बिजय घोषणाको दोश्रो दिन यस्तो देखियो पाख्रीबास नगरपालिकाको रौनक – हेर्नुहोस् भिडियो


