‘अप्ठेरो लाग्ने अंगहरु त छुदैछुनु हुन्न’ : सारिका केसी (भिडियो सहित)
लोकदोहरी क्षेत्रकी चर्चित मोडल सारिका केसीले युट्युब च्यानल ‘दिमाख खराब’मा रमाईलो कुरा गरिन्। अश्लील फिल्म अहिले सम्म नहेरेको बताउँदै सारिकाले सानैदेखी राम्रो नृत्य गर्ने गरेको बताइन्। अहिलेसम्म आफ्नो प्रेमी नरहेको र माया-प्रेममा नपरेको बताइन्। सारिका मन मिल्ने मान्छे पाए जिबन साथी बनाउने, त्यस्तो मान्छे नपाएर जिबन साथी नभएको बताउँछिन्। हाँसिरहने आफ्नो स्वभाब रहेको भन्दै सारिकाले धेरै बोल्ने बानी रहेको बताईन्। हेर्नुहोस् भिडियो


