धनकुटाको बिजय सभालाई सम्बोधन गर्दै ओलीले यसो भने – हेर्नुहोस् लाईभ भिडियो
धनकुटाका सात वटै स्थानीय तहमा विजय प्राप्त गरेको नेकपा एमालेको आज जिल्ला सदरमुकाममा विजय सभा भईरहेको छ । त्रिवेणी स्कुलको प्राङ्गणमा भईरहेको सभालाई संवोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यसो भने – हेर्नुहोस् लाईभ भिडियो


