लामा गुरु तेञ्जिलामा गोम्देनद्वारा हिले गुम्बामा ‘म्हनिमोलम’ प्रवचन

धनकुटा खबर, असार २४ । म्हनिपा संघ हिलेको आयोजनामा आज थुप्तेन देछेन छ्योलिङ गुम्बा हिलेमा म्हनिमोलम प्रवचन दिईएको छ ।

लामा गुरु तेञ्जिलामा गोम्देनले धनकुटा र हिलेका तामाङ्ग समूदायका सहभागीहरुलाई प्रवचन सुनाउनुभएको हो ।

उहाँले म्हनि मोलम गर्दा मिल्ने फाईदा र सांसारिक चक्र लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।