धनकुटाको महालक्ष्मी नगरपालिका स्थित चानुवामा १५० महिलाको पाठेघर परीक्षण गरियो

धनकुटा खबर, असार २५ । धनकुटाको महालक्ष्मी नगरपालिका स्थित चानुवाका एक सय पचास जना महिलाहरुले पाठेघर र आङ्ग खस्ने रोगको परिक्षण गरिएको छ ।

विकासका लागि महिला समूह धनकुटाको आयोजना तथा विजयपुर हस्पीटल प्रा.लि. धरानको प्राविधिक सहयोगमा सन्चालन गरिएको एक दिने शिविरमा महिलाहरुले उक्त सेवा दिईएको हो ।

शिबिर सन्चालन सैगै विजयपुर हस्पिटल प्रा.लि.का वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.जुली चौधरीले महिलाहरुलाई रोगको पूर्व लक्षण र उपचारका बारेमा जानकारी दिनुभएको थियो ।

स्वास्थ्य सेवावाट विमुख भएका ग्रामिण महिलाहरुलाई सेवा पु¥याउने उदेश्उले उक्त शिविर सन्चालन गरिएको बिजयपुर अस्पतालका प्रशासकीय प्रमुख ईन्दु योन्जनले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष अध्यक्ष जयन्ती राईको अध्यक्षतामा शनिबार सम्पन्न उक्त शिविरको व्यवस्थापिका संसद सदस्य अञ्जना ताम्लीलल उद्घाटन गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।