धनकुटा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शिवकुमार श्रेष्ठको निधन

धनकुटा खबर । धनकुटा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शिवकुमार श्रेष्ठको निधन भएको छ ।

धनकुटा नगरपालिका वडा नं. ७ सिरान बजार निवासी ८२ वर्षीय श्रेष्ठको मंगलबार विहान ११.४५ मा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको हो । श्रेष्ठ लामो समयदेखि फेक्सोको क्यान्सर पीडित थिए ।

२०५३ देखि पटकपटक गरेर ३ पटक धनकुटा बहुमुखी क्याम्पसको प्रमुख भएका श्रेष्ठलाई धनकुटामा शिक्षाप्रेमीका रुपमा परिचित थिए । श्रेष्ठका १ श्रीमति, २ छोरी र १ छोरा छन् ।

उनको मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको नेपाल अर्बुद रोग निवारण संस्थामा अध्यक्ष इश्वर श्रेष्ठले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।