नेपाल र भारत बिचको सम्बन्धमा चीनले गरेको यो भविष्यवाणी साँच्चै पुग्ला त ? (भिडियो सहित)
नेपालको इन्टरनेटमा भारतीय एकाधिकार अन्त्य गर्न चिनले नेपालको लागी थालेको यस्तो राम्रो कदम । चिनीयाँ सरकारी समाचार संस्था पीपल्स डेली चाइनाले आगामी अगस्टदेखि नेपालको इन्टरनेट सेवामा भारतीय एकाधिकार अन्त्य हुने बताएको हो । आगामी अगस्टसम्ममा चीनीयाँ अप्टिकल फाइवर विच्याईसक्ने नेपाली सञ्चारमाध्यमको समाचारलाई उदृध गर्दै डेलीले उक्त दावी गरेको हो । ‘भारतीय सेवाको एकाधिकार अन्त्य गर्दै नेपालमा आगामी अगष्टदेखि चिनीयाँ अप्टिकल फाइबरमार्फत इन्टरनेट जडान सम्भव हुनेछ’, पीपल्स डेलिले भनेको छ । भिडियो रिपोर्ट हेर्नुहोस्


