‘नेपाल आईडल’बाट रुदै बाहिरीए उल्सन !, थामिएन सुजताको आखाँमा आँसु…(हेर्नुहोस् भिडियो)
नेपाली आईडलको उत्कृष्ठ आठ बाट उल्सन श्रेष्ठ बाहिरिएका छन् । नेपाल आईडलको आगँगनीबाट आज उहाँ बिदा हुनुभएको हो । डेन्जर जोनमा परेका तिन जना मध्य उल्सन श्रेष्ठ बाहिरिहनुभएको हो । सागर आलेमगर, सुरज थापा र उल्सन श्रेष्ठ आजको डन्जर जोनमा पर्नुभएको हो । नेपाली संगित क्षेत्रको रकस्टार भन्दै जर्जहरुले उहाँलाई विदाई गरेका छन् । यस अघिका सम्पुर्ण कार्यक्रममा उहाँले आफ्नो धमकेदार प्रस्तुतती दिनुभएको थियो । उहाँले निमा रुम्वा र अनिल सिंहलाई आईडल मानेर संििगतको यात्रा सुरु गर्नुभएको थियो । थप जानकारीको लागि हेर्नुहोस् भिडियो…


