शारिरिक सम्पर्क चाहना कति हुन्छ तर नियन्त्रण गर्छु, मेरो ब्वाईफ्रेन्ड छैन : रेणुका थापा (भिडियो सहित)

रेणुका थापा पेशाले नर्स हुन् तर उनमा संगीतको भूत सवार छ । गीत राम्रो गाउँछिन् । अभ्यास गर्दै जाँदा स्वरमा निखार नआउने पनि होइन ।

तर उनलाई संगीत नै करिअर बनाएर अगाडि बढ्न भने त्यति रुची छैन । पेशा आफ्नो ठाउँमा छँदैछ, संगीतलाई साधनको हिसाबले मात्रै अगाडि बढाउने उनको सोच छ ।

काठमाडौं तीनकुनेकी रेणुकाको उचाई विदेशी मोडलको झै छ । हिस्सी परेकी काली रेणुका रियल र रिल दुवै आयाममा सुन्दर पनि छिन् ।

‘तिम्रो मायामा’ बोलको गीत हालै उनले बजारमा ल्याएकी छन् । यसअघि उनका अरु दुई गीत सार्वजनिक भइसकेका छन् ।

मिठो स्वर, सुन्दर अनुहार र जिउडालकी धनी रेणुकोको प्लस पोइन्ट के छ भने उनी शब्द र संगीत पनि आफै तयार पार्छिन् । यसअर्थमा उनी भर्सटाइल नै छिन् ।

अविवाहित मात्रै होइन उनी सिंगल पनि छिन् । सिंगल भएकै कारण उनलाई प्रेम प्रस्ताव राख्नेहरु पनि धेरै छन् ।

तर उनले अहिलेसम्म कसैलाई विश्वास गरिसकेकी छैनन् । यौनलाई प्रकृतिको उपहार मान्ने रेणुकाको बिहे गर्ने योजना त छ तर मिति तय छैन ।

पढाईमै धेरै फोकस हुँदा कसैलाई ब्यायफ्रेन्ड बनाउन नभ्याएको तर्क उनको छ ।

पढ्दा प्रेम गर्ने फुर्सद नभएको बताउने रेणुकाले प्रेम, यौन रोमान्स आदिबारे खुलेर बोल्न चाहिनन् । (साभार नेपालआज)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।