करिश्मा र हिसिला मा को कति सेक्सी ? त्यो त बाबुराम र विनोदलाई थाहा होला (भिडियो सहित)
कृषि वैज्ञानिक मदन राई नयाँ शक्ति पार्टीका नेता हुनुहुन्छ । कृषिमा मात्रै नभएर राजनीति, समाज, दर्शन र यौन दर्शनमा पनि उहाँको गहिरो चाख छ । यी विषयमा उहाँसँग धेरै ज्ञान पनि छन । तर उहाँको ज्ञान बेला बेलामा विवादमा पनि पर्छ । किनभने उहाँले यौनका बारेमा खुलेर कुरा राख्नु हुन्छ । नेपालआजसँगको पछिल्लो अन्तवार्तामा उहाँले राख्नु भएको धारणा यस्तो छ – हेर्नुहोस् भिडियो


