नराम्ररी चिप्लियो नेपाल आइडल – भिडियो हेर्नुहोस्
अहिले चर्चामा रहेको रियालिटी टिभी शो नेपाल आइडलको हिजोको टप फाइभको पर्फमेन्स डेमा एडिटिङमा सामान्य ध्यान नदिँदा नराम्ररी चिप्लिएको छ । यसले पूरै शोलाई नाटकीय देखाइदिएको छ । के भएको थियो त हिजोको कार्यक्रममा? आउनुस् विस्तारका साथ हेरौँ ।
https://youtu.be/ogfW9b0Lab4


