नँया शक्ति साइप्रसको संगठन भंग, सिंगो कार्यसमितीनै ध्रुबिकरण अभियानमा
नयाँ शक्ति पार्टि, नेपालको प्रबास संगठन ‘अन्तराष्ट्रीय नेपाली समाज साइप्रस’ को कार्य समिती पुर्ण रूपमा भंग भएको छ । गत साल स्थापित भएको ३३ सदस्यीय सकृय कार्य समिती ध्रुबिकरण अभियानमा लागेपछी नयाँ शक्ति साइप्रस पुर्ण रूपमा बिघटन भएको हो ।

नँया शक्ति पार्टीका केन्द्रीय सदस्य तथा साइप्रसका सस्थापक संयोजक लगाएत प्रवास प्रादेशिक महिला बिभागका संयोजक समेत रहेका रमिला राई को संयोजकत्वमा पुर्ण कार्य समितीनै पार्टी परित्यागको घोषणा गरि ध्रुबिकरण अभियान तिर लागेका हुन ।
नयाँ शक्ति साइप्रसबाट पार्टी परित्याग गरि ध्रुबिकरण अभियानमा लाग्ने सदस्यहरू तपसिल अनुसार रहेको छ ।
१) रमिला राई ( केन्द्रिय परिसद सदस्य, प्रवास महिला बिभाग संयोजक तथा साइप्रस सस्थापक अध्यक्ष )
२) बिरेन्द्र भट्ट साइप्रस बर्तमान अध्यक्ष तथा प्रवास प्रादेशिक सदस्य ।
३) मुना कुमारी क्षेत्री ( साइप्रस उपाध्क्ष ) तथा प्रवास प्रादेशिक सदस्य ।
४) पासांग शेर्पा ( साइप्रस उपाध्यक्ष )
५) कालिका थापा मगर ( साइप्रस उपाध्यक्ष )
६) निशा लामा ( साइप्रस उपाध्यक्षा )
७) सम्जान शेर्पा ( साइप्रस उपाध्यक्षा )
८) अनु लामिछने ( महासचिब )
९) एष्टिना राई ( सचिब )
१०) पासांग ल्हामु शेर्पा ( सचिब )
११) रिना कुमारी रौनियर ( सह= सचिब )
१२) अनिमा शेर्पा ( कोष अध्यक्ष )
१३) प्रकाश श्रेष्ठ ( सह= कोष अध्यक्ष )
१४) अस्मिता लामा ( सह= सयक कोष अध्यक्ष )
१५) बिष्नु कुमारी थिन ( प्रबक्ता )
१६) नानी माया तामांग ( सदस्य )
१७) कौशल्या तामांग ( सदस्य )
१८) अम्बिका श्रेष्ठ ( सदस्य )
१९) निशा लामा ( सदस्य )
२०) तारा देवी मगर ( सदस्य)
२१) रेखा राई ( सदस्य )
२२) गोमा राई ( सदस्य )
२३) जमुना लामा ( सदस्य )
२४) अलि राज ( मुस्लिम बिभाग संयोजक )
२५) निमि शेर्पा ( सदस्य )
२६) सर्मिला राई ( सदस्य )
२७) बिमल तामांग ( सदस्य )
२८) एलिशा मगर ( सदस्य )
२९) निरमाया तामांग ( सदस्य )
३०) कमला लामा ( सफस्य )
३१) सरिता सुब्बा लिम्बु ( सदस्य )
३२) फैसल बिन हमिदुल ( सदस्य )
३३) शेर बहादुर राई ( सदस्य )
३४) बबित बिष्ट ( सदस्य )
३५) सुमित्र दोङ्ग ( सदस्य )
३६) मोना बेवी राई ( सदस्य )
३७) रामु गिरि ( सदस्य )
३८) पुतली माया श्रेष्ठ ( सदस्य )
३९) राजिब बुन्दास ( सफस्य )
४०) आशा राई ( सदस्य)
४१) अनु तामांग (सदस्य)
४२ ) मैना लामा ( सदस्य )
४३) शरद बोहोरा ( सदस्य)
४५) सबिना तामांग ( सदस्य ) र संगम क्षेत्री ( सदस्य ) रहेका छन ।


