उपत्यकाका मेयर र उपमेयरबीच हात हालाहाल !

काठमाण्डौ, ११ भदौ । काठमाडौँ महानगरका मेयर र उपमेयरबीच झगडा सुरु भएको छ ।

फाईल फोटो

मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीबीच बोलचाल नै बन्द भएको छ । स्रोतका अनुसार बैठकमै मेयर र उपमेयरबीच हात हालाहालको अवस्था हुने गरेको छ ।

विकास निर्माणदेखि नयाँ योजनमा मेयर शाक्यले एकलौटी गरेकाले आफूले विरोध गरेको उपमेयर खड्की बताउँछन् । उनले मेयर शाक्ले महानगरलाई एमालेको अखडा बनाउनु खोजेको खड्कीको आरोप छ ।

एमालेबाट शाक्य र काँग्रेसबाट खड्कीले जितेका थिए ।

यो समाचार हामीले अनलाईन डबलीबाट साभार गरेका हौं ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖