काठमाडौंका तीन गुन्डा नाइके पुगे प्रहरी हिरासतमा, ​चक्रेका भाई पनि आज पक्राऊ

काठमाडौं, १३ भदौ । काठमाडौंका तीन गुन्डा नाइके प्रहरी हिरासतमा पुगेको छ । चक्रे मिलन र साजन महर्जनपछि मंगलबार प्रहरीले तेजेन्द्र गुरुङलाई समेत पक्राउ गरेको छ । गुरुङ चक्रेका भाई हुन् ।

चक्रे र तेजेन्द्र मिलेर चक्रपथ क्षेत्रका व्यवसायीलाई धम्काउदै आएका थिए । दृष्टी न्यूजमा खबर छ- पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीले धम्की र असुलीमा संलगन अन्य गुन्डा नाइकेहरुलाई पनि पक्राउको तयारी गरिरहेको छ । तर, चर्चा कमाउन र तर्साउन गुन्डा अप्रेसन चलाएको भन्दै प्रहरीको आलोचना पनि भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।