‘निशान भट्टराईको प्रस्तुतिले मलाई नेपाल आइडल हेर्न बाध्य बनायो’ : नायक चिरन अधिकारी (भिडियो सहित)

एपी वान टेलिभिजन बाट प्रसारण हुने अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम नेपाल आइडलले साच्चै तानेको छ- जसको एक मात्र कारण हो निसान भट्टराई ।नेपाल आइडलको काठमाडौं अडिसनमा जब उहाले निसानको पहिलो आवाज सुन्नुभयो तब नै लागेको थियो देसले खोजेको नेपाल आइडल यहि हो । उहाँ भन्नुहुन्छ-” मैले निसानको गीत नहेरेको र नसुनेको अब सायदै युटुब मा पनि नहोला । अहिले मिडियामा आएका जातीयताका कुराले संगीत जगतलाइ ठुलो नोक्सान हुने बिचार राख्ने चिरन भन्नू हुन्छ-” गायन, प्रतिभा जातमा हैन रगतको कण कणमा हुन्छ । हरेक कोण बाट निसान नै परिपक्क र देसले चाहेको आईडल हो ।साथै नायक अधिकारीले गायक रामकृष्ण ढकालको बारेमा पनि केहि टिप्पणी जनाउनु भएको छ , सम्पूर्ण जानकारी बुज्नका लागि तल भिडियोमा हेर्नुहोला ।

https://youtu.be/C3FeMOSToRE



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।