कतारबाट आयो नेपाल आइडललाई डरलाग्दो चेतावनी (हेर्नुहोस भिडियो)

नेपाल आईडल नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम हो जसको निर्माण तथा प्रसारण नियमित प्रसारण एपी वान टेलिभिजनबाट भै रहेको छ। नेपाल आईडलको अडिसन दिँदा एक ठाउँमा दिएको अडिसन आफुलाई चित्त नबुझे अर्को ठाउँमा गएर पनि दिन सकिने व्यवस्था रहेको उक्त कार्यक्रम टप चार को अबस्था सम्म आईसकेको छ। नेपाल आईडलमा भाग लिन र कुनै पनि राउन्डमा भाग लिन पैसा लिनु पर्दैन। नेपाल आईडलको विजेतालाई महिन्द्रा केयुभी वान ओओ, २० लाख नगद रुपैयाँ र १५ लाख बराबरको भिडियो एल्बमको करार पनि प्रदान गरिने छ।…. कतारबाट आयो नेपाल आइडललाई डरलाग्दो चेतावनी हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।