देवर-भाउजु आपत्तिजनक अबस्थामा फेलापरे पछि गाउँमा हंगामा, यस्तोसम्म गरे गाउँलेले – हेर्नुहोस् भिडियो

हाम्रो समाजमा कतिपय कुरीति र कुसंस्कार हट्दै गएका छन भने कतिपय अझै पनि उस्तै छन । बिधवा,बाल बिवाह जस्ता यसका उदाहरण हुन । यहा पनि एक युवक बिधवा भाउजु संग अनैतिक सम्वन्ध राखेको अवस्थामा गाउलेहरूले फेला पारे पछि उनिहरू आफ्नो बचाउको प्रयास गछर्न,युवक आफुले बिधवा भाउजुलाइ माया गर्ने र उनलाइ श्रीमतीको रूपमा स्वीकारेको बताए पछि गाउमा ठूलो हंगामा मच्चिन्छ । तर यो हंगामा वास्तविक नभएर एक लघु चलचित्र ईन्टरकास्ट अर्थात अन्तरजातिय बिवाहको हो । हेर्नुहोस् भिडियो रंगेहात फेला परे देवर भाऊजु

https://youtu.be/bhl1e21doUM



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।