हेर्नुहोस् नेपाल आईडल लाईभ भिडियो
नेपाल आईडल नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम हो जसको निर्माण तथा प्रसारण नियमित प्रसारण एपी वान टेलिभिजनबाट भै रहेको छ। नेपाल आईडलको अडिसन दिँदा एक ठाउँमा दिएको अडिसन आफुलाई चित्त नबुझे अर्को ठाउँमा गएर पनि दिन सकिने व्यवस्था रहेको उक्त कार्यक्रम टप चार को अबस्था सम्म आईसकेको छ। नेपाल आईडलमा भाग लिन र कुनै पनि राउन्डमा भाग लिन पैसा लिनु पर्दैन। नेपाल आईडलको विजेतालाई महिन्द्रा केयुभी वान ओओ, २० लाख नगद रुपैयाँ र १५ लाख बराबरको भिडियो एल्बमको करार पनि प्रदान गरिने छ। हेर्नुहोस् नेपाल आईडल लाईभ भिडियो
https://youtu.be/KKRwl9qYe4U


