जब निशान भट्टराई झापाको दमकमा ‘आमा भन्दा छोरी तरुनी’ गाऊँदै हिँडे, देखियो यस्तो क्रेज – हेर्नुहोस् भिडियो

निशान भट्टराई युटुब ट्रेण्डिङको अग्र स्थानमा

जब निशान भट्टराई झापाको दमकमा ‘आमा भन्दा छोरी तरुनी’ गाऊँदै हिँडे, देखियो यस्तो क्रेज – हेर्नुहोस् भिडियो

निशान भट्टराई युटुब ट्रेण्डिङको अग्र स्थानमा

नेपाली संगीत दुनियामा तहल्का पिटेको नेपाल आईडलको यतिबेला बिजेता को हुने हो भनेर सर्बत्र चासोको बिषय बनिरहेको छ । हिजो मात्र अन्तिम भोट अपिलको लागि आफ्नो आफ्नो ठाउमा पुगेका प्रतिष्पर्धीहरु मध्य अहिले निशान भट्टराई लोकप्रिय बनिरहेका छन ।

हेर्नुस भिडियो :

https://youtu.be/uhKg423hzgY

बिराटनगरको कार्यक्रम सकेर ईटहरी आएका निशान उनको प्रतीक्षामा रहेका जनलहर देखेर छक्क परे । होहल्लाको कारण स्टेजमा चडेर ट्र्याकमा गीत गाउन त पाएनन नै उनी स्टेज बाहिर निस्किदा पनि समस्यामा परे । उनको सुरक्षामा खटिएकाहरुले समेत भिड नियन्त्रण गर्न सकेनन । भिड थाम्न हम्मे हम्मे परेपछि उनको सुरक्षाको लागि ईटहरी प्रहरी चौकी सम्म पुर्याउनु परेको थियो । हाल त्यही सम्बन्धित भिडियो युटुब ट्रेण्डिङको ५ औ स्थान सम्म पुगेको छ भने २४ घण्टा भित्र सकारात्मक प्रतिक्रिया दिदै १ लाख भन्दा बढिले भिडियोलाई हेरेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।