दौरासुरुवाल र ढाकाटोपीमा सजिएका प्रताप दासको फ्यान क्रेज यस्तो देखियो – हेर्नुहोस् भिडियो
काठमाडौँ । नेपाल आइडलका टप थ्रीमा पुगेका प्रतिस्पर्धीहरु आ-आफ्नो गृहजिल्ला पुगेका छन्। यसै क्रममा बुधबार ललितपुर घर भएका प्रताप दासले लगनखेलमा फ्यानहरु माझ गीत गाए। दौरासुरुवाल र ढाकाटोपीमा सजिएका प्रताप दासले विभिन्न गीत गाउँदा फ्यानहरु रमाएका थिए। टप थ्रीमा रहेका बुद्ध लामा पोखरा र निशान भट्टराई मोरङ पुगेका छन्। नेपाल आइडलका ग्रान्ड फिनालेका लागि भोलि रातिदेखि एक हप्तासम्म भोटिङ खुला गरिँदैछ । हेर्नुस् प्रताप दासको फ्यान क्रेज
https://youtu.be/OEOKWsfa-UY


