चलचित्र ‘छक्का पन्जा-२’ ले कपिराईटमा रेकर्ड राख्यो, अबको रेकर्ड के ? यसो भन्छन दिपकराज गिरी – हेर्नुहोस् भिडियो

यहि असोज ११ बाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पन्जा २ को यतिखेर भने बृहत् प्रचार प्रसारको कार्य भैइ रहेको छ । नेपाली सिने नगरिमा गत बर्ष रेकर्ड ब्रेक गरेको फिल्म छक्का पन्जा को नाम सापटी लिईएको छ । तर फिल्म छक्का पन्जा को सिक्येल नरहेको निर्माता तथा कलाकार दिपक राज गिरि बताउछन । आफू संग जुध्न आउने फिल्म मङलमलाई पनि छक्का पन्जा २ टीमले सहमतिमै पर सार्दिएको छ । फिल्मले कपिराईटमा त प्रदर्शन अगाबै रेकर्ड राख्यो अब के के मा रेकर्ड राख्ला ? भन्ने प्रश्नमा “हामी रेकर्डको लागि फिल्म बनाउदैनौ, मनमा बस्नको लागि काम गर्छौ” दीपक बताउछन । फिल्मको यसअघि नै ट्रेलर र गीत सार्बजनिक भैइ चर्चा पाई सकेको छ । अब फिल्मले कस्तो व्यापार गर्छ त्यो भने असोज ११ लाई पर्खिनु पर्ने हुन्छ । हेर्नुस छका पन्जा २ फिल्मका निर्देशक दीपा श्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरि, नायिका प्रीयन्का कार्की, बर्षा राउत, हास्यकलाकार जितु नेपाल र डेब्यु नायक स्वरुप पुरुष ढकाल संगको कुराकानी

https://youtu.be/1dP3_MhwsyQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।