बाराको पचरौता नपा १ मा एमालेको प्यानल नै बिजयी
बारा । बाराको पचरौता नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमाले विजयी भएको छ। वडाअध्यक्षसहित एमालेको प्यानल नै विजयी भएको हो।

एमालेका तर्फबाट वडाअध्यक्षका उम्मेदवार जगतनारायण यादवले ८१७ मत प्राप्त गरे। बाराका अन्य स्थानीय तहहरुमा पनि मतगणना भइरहेको छ।


