नेपाल आईडल ‘बुद्ध लामा’ घोषणा भए पछि एपी 1 ले गर्यो नेपाल आईडलको लाईभ प्रसारण – हेर्नुहोस् भिडियो

धनकुटा खबर । नेपालमा पहिलो पल्ट भित्रिएको अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो “नेपाल आईडल” को बिजेता बुद्ध लामा घोषित भएका छन । त्यस्तै फस्ट रनर अप निशान भट्टराई र दोस्रो रनर अप प्रताप दास भएका छन । आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ। यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।

नेपाल आईडलको ग्राण्ड फिनाले प्राबिधिक कारणबस निर्धारित समय ९:४५ मा सुरु हुन नसकेपछी सामाजिक सन्जालमा व्यापक बिरोध र नेपाल आईडल संगै एपिवान च्यानलको खिल्लि उडाउन थालिए लगत्तै टेलिभिजनले भने प्राबिधिक समस्याको कारण ढिलो हुन गएकोमा क्षमा मागेको थियो । नेपालकै पहिलो ‘नेपाल आईडल’ बुद्ध लामा घोषणा भए पछि एपी 1 ले गर्यो नेपाल आईडलको लाईभ प्रसारण – हेर्नुहोस् भिडियो

https://youtu.be/103HtIVTPE0



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।