पहिलो पल्ट कन्दरा ब्याण्ड ईनरुवामा, हेर्नुस भिडियो यसरी झुमाए दर्शक

हरेक बर्ष झै यो बर्ष पनि दशै नेपालिको घरदैलोमा आईसकेको छ । दशैलाई लक्षित गरेर विभिन्न ठाउमा दशै विशेष कार्यक्रमहरु हुने गर्दछ भने कलाकारहरु पनि यस्तै कार्यक्रमहरुमा निकै ब्यस्त हुन्छन । यसै सिलसिलामा नेपालको चर्चित अनि पुरानो ब्याण्ड ईनरुवामा प्रस्तुत भएको छ । लामो समय पछि फेरि साङितिक दुनियामा फर्केका कन्दरा ब्याण्ड ईनरुवामा भने पहिलो पल्ट प्रस्तुत भएको हो । हेर्नुस भिडियो यस्तो छ

https://youtu.be/in8OcMkKVVc

ईनरुवा ईभेन्ट म्यानेजमेन्ट को आयोजनामा भएको दशै बिशेष कार्यक्रम यहि १० गते मंगलबार सम्पन्न भएको हो । विभिन्न स्थानिय ब्याण्ड तथा गायक, कलाकारहरूको प्रस्तुती पछि रातको करिब ९:३० बजे स्टेज टेकेका कन्दराले उपस्थित हजारौ दर्शकलाई झुमाएका थिए । हजारौ ईनरुवाबासी माझ आफ्नो पुरानो चर्चित ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘डाँडा पारी’, ‘तगारोमा रुमाल राखी’ जस्ता लोकप्रिय गीत तथा नया गीतहरु प्रस्तुत गर्दै डेढ घण्टा सम्म मनोरञ्जन गराएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।