एमाले-माओवादी एकताको चर्चा भएपछि भारतीय राजदुत रातारात पुगे प्रचण्ड निवास !

काठमाडौं । एमाले माओवादी एकता हुने समाचार सुन्ने वित्तिकै सोमाबार नै भारतीय राजदूत मन्जिवसिंह पुरीले माओवादी अध्यक्ष प्रचण्डलाई उनकै निवास पुगेर भेटेका थिए । भेटमा समासामयिक कुराकाकनीका अलवा पार्टी एकता बारेसमेत राजदूत पुरीले चासो राखेको प्रचण्डलको सचिवालय स्रोतले जानकारी दिएको छ । पुरीले अप्रत्यक्ष रुपमा एमालेसंग एकता भएमा प्रचण्डको स्वतन्त्र अस्तित्व गुम्ने चिन्ता जाहेर गरेको समाचार स्रोतको दावी छ ।

फाईल फोटो

बाबुराम पनि संयोजन समितिमा
एमाले र माओवादीबीच पार्टी एकता हुने कुरालो एक वर्ष दुई वर्ष पहिले माओवादी छाडेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई खुशी भएका छन् । माओवादी स्रोतका अनुसार पार्टी एकता संयोजन समितिमा बाबुरामा भट्टराई पनि सहभागी हुन सहमत भएका छ । उच्च राजनीतिक स्रोतका अनुसार एमाले माओवादी एकतामा सामेल संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि उत्सुक देखिएका छन् । स्रोतका अनुसार यादब ओली र प्रचण्डसंगको सम्वादमा लागिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।