जवाहर लाल नेहरु का छोरा हुन् अमिताभ बच्चन !, यस्तो छ भित्री कहानी…

कृष्णराज राय बच्चनले केवल नाम दिएका थिए, रगतको नाता होईन्

एजेन्सी । बलिउड महानायक अमिताभ बच्चनको अनुहार एक पटक गौर गरेर हेर्नुभयो भने उनको अनुहार कोसंग मिल्छ भनेर थाहा पाउनु हुन्छ । अब एकपटक भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको अनुहार याद गर्नुहोस्, ठ्याक्कै मिल्न जान्छ । यो केवल हल्ला मात्र होईन डि एन ए रिपोर्टबाट प्राप्त प्रमाण हो ।

हो हजुर, नेहरु परिवार र बच्चन परिवारको सांठगांठ कुनै बेला यतिसम्म थियो कि सामान्य मानिसहरुलाई यस्तोसम्म लाग्थ्यो उनीहरु एउटै परिवारका सदस्य हुन् । तर वास्तवमा के थियो भने नेहरु पुत्री इन्दिरा गान्धी र अमिताभ बच्चनकी ‘माता श्री’ तेजी बच्चन एकदमै मिल्ने साथी थिए । यसकारण जव तेजी र इन्दिरा एकअर्कासंग भेट्ने गर्थे त्यसबेला जवाहरलाल नेहरु पनि संगै बसेर रमाईलो गफ गर्ने गर्थे । यस्तो शिलशिला केही बर्षसम्म चल्यो । त्यसताका तेजी बच्चनको सुन्दरतासंग मोहीत नहुने सायदै पुरुषहरु थिए होलान् ।

अविवाहित तेजी र अधबैंसे नेहरुबिच प्रेम चलेको हल्ला पनि राजनीतिक वृत्तमा फैलिएको थियो । यतिसम्मकी यी दुबैको प्रेम सम्बन्धको दौरान तेजी गर्भवती भइन् । यो कुरा नेहरु परिवारले लुकाउन खोजिरहेको थियो । किनकी जवाहरलाल नेहरुको सिंगो राजनितिक जीवन नै धरापमा पर्न सक्थ्यो । त्यसमाथी उनकी जवान छोरीकी साथीसंगको सम्बन्ध अपाच्य हुन्थ्यो । यस्तोमा तेजी र जवाहरलाल नेहरुलाई फसाद आईलाग्यो, यो कुरा स्वयम इन्दिरा गान्धीलाई पनि थाहा थियो ।

नेहरुका शिष्य कृष्ण राज राय बच्चन एक बिश्वबिद्यालयका प्राध्यापक थिए । उनकी पहिली पत्नीको सन् १९४१ मै देहान्त भइसकेको थियो । त्यसैले जवाहरलाल नेहरुको आग्रहमा एक बच्चासहितकी तेजीसंग उनले बिवाह गरे । ती बालकलाई कृष्ण राजले आफ्नो नाम तथा थर दिए तिनै बालकको नाम हो अमिताभ बच्चन ।

यसबाट पनि प्रमाणीत हुन्छ की, कृष्ण राज राय बच्चनलाई नेहरुले कुनै सोध कार्य गर्न भनि १० वर्षसम्म अमेरिका पठाएका थिए । त्यसबेला १० वर्षसम्म नै अमिताभ बच्चन आमा तेजीसंगै नेहरु निवासमा बसेका थिए । धेरैले अमिताभलाई नेहरुले पालेको भने पनि असलमा उनै जवाहरलाल नेहरुका छोरा हुन अमिताभ बच्चन । – नेपाल आजबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।